विकास सहायता परिचालन गर्दा निजी क्षेत्रको विकास र निजी पुँजी आर्कषित गरिने, अनुदान र ऋण सहायताको रकम अब एउटै डालोमा
January 06, 2025 02:37 PM


Nepali Paisa
अर्थ मन्त्रालयले विकास सहायता परिचालन नीति, २०८१ को मस्यौदा सार्वजनिक गर्दै सम्मिश्रित वित्त विधिमा विकास सहायता परिचालन गर्ने उल्लेख गरेको छ ।......
0 reactions0 comments